Welcome to the world of stories, poems by Jenisha M. Hoping you will find some stories that you can relate to.
Sunday, August 23, 2020
Friday, August 21, 2020
मौसम

तिमी आयौ मेरो जिन्दगीमा
हुरिले भरेको यो मनलाई
शान्त फेरि बनाउन
आफ्नै सोचको आतन्कमा
एक्लै म निसास्सिदा
चिसो आनन्दको बतासझैँ
तिमी आयौ मेरो जिन्दगीमा
आफ्नै सहर मलाई अन्जान लाग्दा
कोलाहलमा म आत्तिदा
तिमी आयौ मलाई सम्हाल्न
निर्धक्क मलाई बनाउन
न्यानो घाम पनि ल्यायौ साथमा
इन्द्रेणी भर्न मेरो जिन्दगीमा
Sunday, August 16, 2020
याद
आज अनायासै तिम्रो याद आयो
केहि भयो की भनि मन एकैछिन आत्तियो
के छ हाल बताइदेउ
केहि खबर बरु सुनाइदेउ
वर्षौं बिते छ सायद
सङ्गै हामी नहिदेको
समय निक्कै बिते छ सायद
चिया पिउदै गफमा हामी रमाएको
संसार जित्ने आशमा होला सायद
बिच बाटोमा हामी छुट्टेको
की हो मात्रै बाटो हामीले बिराएको
के छ हाल बताइदेउ
केहि खबर बरु सुनाइदेउ
Subscribe to:
Posts (Atom)
Differences
And my dear we differ on whole perspective of life Your ultimate goal is to settle down And mine is to travel, roam and never to...

-
बेमौसम आएको झरी झैँ तिमी आयौ मेरो जिन्दगीमा हुरिले भरेको यो मनलाई शान्त फेरि बनाउन आफ्नै सोचको आतन्कमा एक्लै म निसास्सिदा चिसो आनन्दको ...
-
Like a warm ray of sun in winter Like a smooth breeze in scorchy summer You are my safe haven in this crazy world My best frie...